संस्थागत सामाजिक उत्तरदायित्वको रकम कहाँ जान्छ, यसको मापन कसरी हुन्छ र यसले समुदायमा के परिवर्तन ल्याउँछ।
कम्पनी कानुन संशोधनको मस्यौदाले कम्पनीको सामाजिक उत्तरदायित्व कोष सरकारमा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।